तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि. तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो पनि तर पाउमा दस्तुर त्यो तिम्रो जस्तो कल्ली मेरो पनि दुइ ज्यान एक नभए पनि तिमीसितै बाच्छ मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि. देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि पीर वेदना तिम्रो जति त्यति नै त छ यहाँ मेरो पनि रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोए मैपनि नबोलाऊ मलाई निष्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि.

will please any bod tell me whose lyrics are these?
bhugolprasain 1 week ago
This has been flagged as spam show
Level 1 : Diliprai
Level 2 : Justin Biebier
Level 3 : Very Easy
Level 4 : Easy
Level 5 : Moderate
Level 6 : Hard
Level 7 : Very Hard
Level 8 : Pro
Level 9 : God Like
Level 10 : Narayan Gopal
justicend 3 weeks ago 3
best best and the best.....whatta lyrics...whatta vocal...whatta feelings....it really sails me somewherelse whenever I listen to this song !!!!....
thapap1 1 month ago
I am speechless. Nothing can describe his awesome talents!
Vindya11 1 month ago
thank u..awesome
kharelnirmal 3 months ago
this record has been broken please download another one
thanks
pkpoudyal 3 months ago
This has been flagged as spam show
kknakarmi 10 months ago
This has been flagged as spam show
kknakarmi 10 months ago
debata ta hoinama pani dherai kamjori chhamero pani
pir bedana timro jati tyati nai ta chha yaha mero pani
raat ma roye chhau timi pani, timi jastai roe mai pani
smanand1234 1 year ago
तिमीलाई अँगाली कता कता, भागी जाने धोको मेरो पनि
तर पाउमा दस्तुरको, तिम्रो जस्तो कडी मेरो पनि
दुई प्राण एक नभए पनि, तिमी सितै बाचा मेरो पनि ।
newbedfordsox 1 year ago 11