मेरो जस्तै तिम्रो पनि मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला मलाई पनि अरु जस्तै प्यासा पो देख्यौ कि जाल थापि बाँड हान्ने ब्याधा पो भेट्यौ कि अबुझ जति बने पनि आभाष त पायौ होला बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला लुकाउन खोजे पनि आँखाले सारा राज खोल्छ गुम्सिएका भावहरु मुहारले आँफै बोल्छ देखउन नचाहे नि माया त अथाहा होला बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा हो
bistadivya 6 months ago in playlist Ucyp1zzevQI