नारायण श्रेष्ठ जी तपाईले संचालन गर्नु भएको साझा सवाल कार्यक्रम अति राम्रो छ |यसरी कार्यक्रम सञ्चालन गर्दा बिशेष भ्रष्टचार सम्बन्धी बिषयलाई पनि जनमानसमा प्रष्ट पारी दिए कसो होला? देश नै तहस नहस पार्ने राजनितिक दलका भ्रष्ट नेता र कर्मचारीहरुले बिभिन्न प्रकारका बनावटी कुराहरु गरेर जनतालाई रनभुल्ला पार्ने नाटकलाई पनि जनमानस बिच पर्दाफास गरी दिए कसो होला?

MrAngsherpa 2 weeks ago