very interesting and awesome songs
MrSushan1 2 months ago
you are awesome Deep Shrestha.
kknakarmi 10 months ago
क्षितिजको अग्लाई नाप्छु भन्थें के तिम्रो उचाई पनि छुन सकिन
सपना देख्थे ठूला ठूला तर म केही पनि हुन सकिन
मेरा हातहरु आकाशको विस्तारलाई छाम्न खोज्थे
मेरा सपना जीवनको धुकधुकी छाम्न खोज्थे
म त देशको शान बन्छु भन्थें के तिम्रो मान पनि पाउन सकिन
मेरा पाउहरू हिमालका शृंखलालाइ नाघ्न खोज्थे
मेरा पाखुरी अंगालोमा बाधाहरु बाध्न खोज्थे
म त सबको जीत हुन्छु भन्थें के तिम्रो गीत पनि हुन सकिन
One of d best lyrics
vastab 2 years ago